नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको अधिबेशन सम्पन्न

स्वीट्जरल्यान्ड । नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको चौथो अधिबेशन सफल सम्पन्न भएकोछ। १६ अप्रिल २०१७( तदनुसार बैशाख 3 गते २०७४) गते स्वीट्जरल्यान्डको राजधानी बर्न शहरमा भएको थियो। समितिका अध्यक्ष राम कुमार महतोको सभापतित्वमा महामन्त्री तिलक थापाले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि, सभापति लगायत अतिथिहरु संगै संयुक्त दीप प्रज्वलन गरेर जन सम्पर्क समिति … Continue reading नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको अधिबेशन सम्पन्न